About

सूचना प्रविधिको विकासबाट मात्र आधुनिक नेपालको निर्माण हुन सक्ने वर्तमान परिप्रेक्ष्यमा प्रत्येक वर्ष ईश्‍वी सम्बतको मे 2 लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदा यस क्षेत्रमा संलग्न सरकारी तथा गैरसरकारी निकायहरु बीच समन्वय तथा सहकार्यको वातावरणलाई अझ बलियो बनाउन मद्दत पुग्ने हुँदा मे 2 लाई राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवसका रुपमा मनाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गर्न विभागीय मन्त्रीबाट मिति 2074।02।16 मा स्वीकृति प्राप्त भएकोले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, 2064 को अनुसूची-1 को विषयसंख्या 41 बमोजिम तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयबाट “ईश्वी सम्बतको मे 2 तारिकलाई राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस (ICT Day) को रुपमा मनाउने” निर्णयका लागि मन्त्रीपरिषद्‍मा पेश भै मिति 2074।02।19 गतेको नेपाल सरकार मन्त्रीपरिषद्‍बाट सो बमोजिम निर्णय भए अनुसार प्रत्येक बर्ष मे 2 मा यो राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस (ICT Day) मनाउदै आइएको हो ।

मिति २०७६।१।१९ मा राष्ट्रिय सूचना ताथ सञ्‍चार प्रविधि दिवस मनाउनका लागि गठित मूल समारोह समिति र  सो अन्तर्गत गठन भएका उपसमितिहरु निम्न बमोजिमका रहेका छन् :

1.  मूल समारोह समिति:

1 सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अध्यक्ष
2 महाशाखा प्रमुख, प्रशासन तथा योजना महाशाखा, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, सदस्य
3 महाशाखा प्रमुख, सञ्‍चार महाशाखा, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, सदस्य
4 महाशाखा प्रमुख, फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, सदस्य
5 महाशाखा प्रमुख, सूचना प्रविधि महाशाखा, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, सदस्य
6 महानिर्देशक, सूचना प्रविधि विभाग  सदस्य-सचिव
7 महानिर्देशक, सूचना तथा प्रसारण विभाग, सञ्‍चारग्राम तिलगंगा, काठमाडौ सदस्य
8 महानिर्देशक, हुलाक सेवा विभाग, डिल्लीबजार,काठमाडौ, सदस्य
9 महानिर्देशक, मुद्रण विभाग, सिंहदरबार, काठमाडौ सदस्य
10 प्रतिनिधि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सदस्य
11 प्रतिनिधि, काठमाडौ  महानगरपालिका सदस्य
12 प्रतिनिधि, ललितपुर महानगरपालिका, सदस्य
13 नियन्त्रक, प्रमाणीकरण नियन्त्रकको कार्यालय सदस्य
14 अध्यक्ष, नेपाल दूरसंचार प्राधिकरण सदस्य
15 कार्यकारी निर्देशक, राष्ट्रिय सूचना प्रविधि केन्द्र सदस्य
16 अध्यक्ष, क्यान महासंघ नेपाल सदस्य
17 अध्यक्ष, इन्टरनेट प्रदायक संघ नेपाल सदस्य
18 प्रवन्ध निर्देशक, नेपाल टेलिकम सदस्य
19 सभापति सूचना तथा संचार प्रविधि विकास कमिटी, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
20 सभापति, सूचना तथा संचार प्रविधि विकास कमिटी, नेपाल व्याबर अफ कमर्श सदस्य
21 प्रतिनिधि, पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पस सदस्य
22 प्रतिनिधि, काठमाण्डौ विश्‍व विद्यालय सदस्य
23 प्रतिनिधि, राष्ट्रिय सूचना तथा संचार प्रविधि परिषद् सदस्य
24 प्रतिनिधि, व्यापारिक प्रतिष्ठान सदस्य
25 प्रतिनिधि, प्रोफेस्नल कम्प्यूटर सिस्टम सदस्य
26 प्रतिनिधि, ओपन तथा फ्री सफ्टवयेर समूह सदस्य
27 प्रतिनिधि, फोरम फर डिजिटल इक्वालिटि सदस्य
28 प्रतिनिध, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट सदस्य
29 प्रतिनिधि, इन्टरनेट सोसाइटि नेपाल सदस्य
30 प्रतिनिधि, नेपाल इन्टरनेट फाउण्डेशन सदस्य
31 प्रतिनिधि, nPIX सदस्य
32 प्रतिनिधि, npNOG सदस्य

2. सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका संस्था/ब्यक्तिलाई कदरपत्र/पुरस्कार प्रदान गर्न उपयुक्त संस्था/व्याक्ति छनौट/सिफारिस गर्न मन्त्रालयका सहसचिव श्री वीरेन्द्र कुमार मिश्रको संयोजकत्वमा गठित उपसमिति :

  • सहसचिव, श्री वीरेन्द्र कुमार मिश्र, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय –संयोजक
    • का.स.,ई.विनोद ढकाल, FNCCI –सदस्य
    • अध्यक्ष, सन्तोष सिग्देल, ISOC नेपाल –सदस्य
    • उपाध्यक्ष, सुनैना पाण्डे, क्यान महासंघ –सदस्य
    • निर्देशक, मिन प्रसाद अर्याल, नेपाल दूरसञ्चार प्राधिकरण -सदस्य-सचिव
  • 3. सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवको संयोजकत्वमा गठित समारोह व्यवस्थापन उपसमिति :
    • महानिर्देशक, लक्ष्मी प्रसाद यादव, सूचना प्रविधि विभाग –संयोजक
    • निर्देशक, मिन प्रसाद अर्याल, नेपाल दूरसञ्चार प्राधिकरण -सदस्य
    • अध्यक्ष, विक्रम श्रेष्ठ, नेपाल इन्टरनेट फाउन्डेशन –सदस्य
    • बरिष्ठ ईन्जिनियर,निरज न्यौपाने, नेपाल टेलिकम –सदस्य
    • निर्देशक, लोकराज शर्मा सूचना प्रविधि विभाग -सदस्य-सचिव
  • 4. कम्प्यूटर एशोसिएशन अफ नेपालका अध्यक्षको संयोजकत्वमा गठित कार्यक्रम संयोजन उपसमिति :
    • अध्यक्ष, हेमन्त चौरासिया, क्यान महासंघ –संयोजक
    • प्रा. डा. सुवर्ण शाक्य त्रि वि (ई.अ.स.) -सदस्य
    • प्रा.डा. मनिष पोखरेल काठमाडौ विश्वविद्यालय -सदस्य
    • उपनिर्देशक, प्रदिप पौडेल, नेपाल दूरसञ्चार प्राधिकरण –सदस्य
    • निर्देशक, रमेशराज सुवेदी, सूचना प्रविधि विभाग -सदस्य-सचिव